काठमाडौँ, मंसिर ३ | कतारमा हुने विश्वकप फुटबलको खेलमा आठ रंगशालामा मदिरा बिक्रीमा प्रबन्ध गरेको छ | फिफाले विश्वकप फुटबल सुरु हुनु दुई दिनअघि नै आफ्नो नीति परिवर्तन गरेको हो | स्टेडियमभित्रको कर्पोरेट क्षेत्रमा अझै पनि मदिरा पिउन अनुमति दिइएको छ भने आइतबार कतार र इक्वेडरबीचको खेलबाट फिफा विश्वकप सुरु हुने छ |
फिफाको प्रायोजक बुडवेजरलाई विश्वकपको समयमा बियर बेच्ने विशेष अधिकार भने दिने भएको छ |