राष्ट्रसेवक
  • १० साउन २०८१
  • नेपाली कांग्रेसका केदार कार्की मोरङ क्षेत्र नम्बर ६ ‘ख बाट निर्वाचित


    • राष्ट्रसेवक
    •    
    • November 25, 2022

  • मोरङ,९ मंसिर।नेपाली कांग्रेसका केदार कार्की मोरङ क्षेत्र नम्बर ६ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी उनले १ हजार १७६ सय मत अन्तरले एमालेका प्रदेश सदस्य पर्शुराम बस्नेतलाई पछि पारेका हुन्।
    कार्कीले १०४४६ मत ल्याउँदा नेकपा एमालेका कृष्ण बस्नेत (पर्शुराम) ले ९२६६ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी बस्नेतलाई ११८० मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।
    उक्त क्षेत्रबाट नै निर्वाचित भएर पहिलाे प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता बन्न खाेजेका कार्की प्रमुख सचेतक हुँदै ५ दलीय गठबन्धन सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री सम्म बन्न सफल भएका थिए।

  • ताजा समाचार