राष्ट्रसेवक
  • १० साउन २०८१
  • दोलखाका १० मा पुन:निर्वाचन हुने


    • राष्ट्रसेवक
    •    
    • November 28, 2022

  • दोलखा, १२ मंसिर।  निर्वाचन आयोगले दोलखाका १०को मतदान केन्द्रमा पुन:निर्वाचन हुने जानकारी दिएको छ। आइतबार बसेको बैठकमा  मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन् ।

    यस अघि भएको निर्वाचनमाअनियमितता भएका कारण पुनःनिर्वाचन गर्न आदेश दिएको हो।

    त्यसैगरी  वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, ,तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन क र ख, नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख,  वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान हुने भएको छ ।

     

     

  • ताजा समाचार