राष्ट्रसेवक
  • १० साउन २०८१
  • धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 28, 2022

  • धनकुटा,१२ मंसिर।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो।

    यसैगरी केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।यसैअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमलव  सात रेक्टर स्केलको भूकम्प गएको थियो ।

     

  • ताजा समाचार