राष्ट्रसेवक
  • १३ वैशाख २०८१
  • धनुषा- ४ मा एमालेका रघुवीर महासेठ विजयी


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 29, 2022

  • धनुषा ,१३ मंसिर ।धनुषा- ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् ।निर्वाचन आयोगका अनुसार महासेठले ३२२३६ मत ल्याई विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् भने  पराजित महेन्द्र यादवले ३२११२ मत ल्याएका छन् ।

    त्यसैगरी धनुषा- ३ बाट यसैपटक उनकी श्रीमती जुलीकुमारी महतो  पनि विजयी भइसकेकी छन् ।

  • ताजा समाचार