राष्ट्रसेवक
  • १८ फागुन २०८०
  • नक्कली प्रमाणपत्र पेश गर्ने एक शिक्षकविरुद्ध मुद्दा दायर


    • राष्ट्रसेवक
    •    
    • December 4, 2022

  • कैलाली,१८ मंसिर । नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएकोमा  कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

    खैलाडमा कार्यरत शिक्षक मथुरा चौधरीमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको लाभ लिएको पुष्टि भएपछि आइतबार उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको हो  ।

  • ताजा समाचार