राष्ट्रसेवक
  • १३ वैशाख २०८१
  • आज सत्तारूढ गठबन्धनको बैठक बस्ने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 5, 2022

  • काठमाडौँ ,१९ मंसिर। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज  सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ।नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका हुन्।

    यही मंसिर ४ मा  सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको थियो  ।त्यसैगरी आज सत्तारूढ गठबन्धनको बैठक बस्ने  कुरा तय गरेको हो ।

  • ताजा समाचार