राष्ट्रसेवक
  • १० साउन २०८१
  • प्रेस काउन्सिलमा रोजगार खुल्यो,कहिलेसम्म आवेदन दिन सकिने ?


    • राष्ट्रसेवक
    •    
    • May 12, 2023

  • काठमाडौँ- नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ ।

    अधिकृत प्रशासन (छैटौँ)सहित १२ जनाका लागि जागिर खुलेको हो ।आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

    जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।

     

  • ताजा समाचार