राष्ट्रसेवक
  • १० साउन २०८१
  • शरणार्थी काण्ड र भ्रष्टाचार विरूद्ध राप्रपाको रचनात्मक आन्दोलन


    • राष्ट्रसेवक
    •    
    • May 13, 2023

  •  प्रिन्सराज तिम्सिना

    काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन इलाम जिल्ला कार्य समितिको आयोजनमा नक्कली भुटानी शरणार्थी काण्ड लगायतको भ्रष्टाचारहरुको विरूद्ध रचनात्मक आन्दोलन गरेको छ ।

    इलाम चोक बजारमा रचनात्मक आन्दोलनको स्वरुप देशका नागरिकलाई शरणार्थी बनाउन बाध्य बनाउने भ्रष्टहरुको सहयोगार्थ रु १ /- सकंलन कार्यक्रम गरिएको छ ।

  • ताजा समाचार