राष्ट्रसेवक
  • १० साउन २०८१
  • फरार टोपबहादुर रायमाझी पक्राउ


    • राष्ट्रसेवक
    •    
    • May 14, 2023

  • काठमाडौँ –  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

    प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

    वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए। यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

  • ताजा समाचार