राष्ट्रसेवक
  • १० साउन २०८१
  • आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा


    • राष्ट्रसेवक
    •    
    • May 25, 2023

  • काठमाडौँ – सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

    गृह मन्त्रालयले एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

    मन्त्रालयद्धारा सूचनामा भनिएको छ, विसं २०८० साल जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

  • ताजा समाचार