राष्ट्रसेवक
  • १० साउन २०८१
  • ८०० रुपैयाँले घट्यो सुनको मूल्य


    • राष्ट्रसेवक
    •    
    • June 21, 2023

  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (मंगलबार) १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

    यस्तैगरी, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

  • ताजा समाचार