राष्ट्रसेवक
  • २१ भदौ २०८१
  • चट्याङ : जोखिम उच्च, सतर्कता कम


    • राष्ट्रसेवक
    •    
    • July 17, 2022

  • अघिल्लो साता मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भयो, चितवनमा १४ जना किसान घाइते भए । त्यस्तै अघिल्लो महिना जुम्लामा चट्याङ लागेर ८० भेडा मरे । चट्याङले पुर्‍याउने क्षति बाढीपहिरोको जस्तो एकै पटक ठूलो परिणाममा हुँदैन, त्यसैले पनि बाढीपहिरोको जति ध्यान चट्याङले तान्दैन ।

    तर, फाट्टफुट्ट देशभरिबाटै यसरी आएका क्षति विवरण एक ठाउँमा राख्ने हो भने, चट्याङ विपद् निकै भयावह छ । यसले पुर्‍याउने क्षति अन्य विपद्को भन्दा कम छैन । तैपनि तुलनात्मक रूपमा चट्याङको पूर्वतयारी र सुरक्षाका विधिलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिँदैन ।

  • ताजा समाचार