राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • आईएमई पे र मेरो किरानाबीच सम्झौता


    • राष्ट्रसेवक
    •    
    • November 24, 2022

  • काठमाडौँ ,८ मंसिर। आईएमई पे र मेरो किरानाबीच छुटको सम्झौता भएको छ।

    मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरेर सार्वजनिक गरेको अफरमा ग्राहकहरूले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट  प्राप्त गर्न सक्ने भएका छन्।

    त्यसैगरी ग्राहकहरूले  सेल विकमा मात्र नभइ कुल रु ६०० सम्मको छुट पाउन  भने सक्नेछन् ।

  • ताजा समाचार