राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • कटुवा पेस्तोलसहित दुई जना पक्राउ


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 24, 2022

  • काठमाडौँ ,८ मंसिर।  कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा काभ्रे बेथानचोक घर भई ललितपुर महानगरपालिका–४ जवालाखेल बस्ने १९ वर्षीय प्रशान्त तामाङ र ३० वर्षीय रमेश तामाङ भनि खुलेको छ । प्रहरी प्रभाग बुङमतिबाट खटिएको प्रहरीले दुबै जनालाई बा. ७८ प १२९० नम्बरको स्कुटरसहित पक्राउ गरेको छ।

    प्रहरीले तार १३ बण्डल, पानी तान्ने मेसिन १० थान, ढलान फुटाउने मेसिन एक थान, फलाम काट्ने मेसिन तीन थान, मार्बल काट्ने मेसिन एक थान,  ह्यामर, पिलास, फलामको छिना फेला पारेकाले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

  • ताजा समाचार