राष्ट्रसेवक
  • ३१ भदौ २०८१
  • प्रतिनिधिसभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ७७ जना महिलामध्ये सबै पराजित


    • राष्ट्रसेवक
    •    
    • December 7, 2022

  • काठमाडौँ ,२१ मंसिर।प्रतिनिधिसभा र  प्रत्यक्षतर्फ स्वतन्त्रमा  चुनाव लडेका सबै महिला पराजित भएका छन्। प्रतिनिधिसभातर्फ देशभर राजनीतिक दल र स्वतन्त्र गरी कूल २२५ जना महिला उम्मेदवार दिएका थिए ।

    उनीहरूमध्ये ९ जना मात्र निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट १ जना,नेकपा एमालेबाट ४ जना, नेकपा माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना गरी जम्मा ९ जना महिला उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन्।

  • ताजा समाचार