राष्ट्रसेवक
  • २३ भदौ २०८१
  • विराटनगर महानगरपालिकाले किसान समूहलाई मकैको बिउ वितरण


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 12, 2022

  • विराटनगर,२६ मंसिर विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकै बीउ बीउ उपलब्ध गराएको छ ।

    महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको बीउका साथै माटोको उर्वराशक्ति वृद्धिका लागि जिङ्क पनि उपलब्ध गराइएको छ ।

    बीउ र जिङ्क वितरण गर्दै  महानगरप्रमुख  प्रमुख नागेश कोइरालाले बढ्दो सहरीकरणका कारण जमिनको उर्वराशक्तिमा ह्रास आएकामा चिन्ता व्यक्त गरेका छन् भने उनले रासायनिक मलको जथाभावी प्रयोगभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताएका छन्  । 

  • ताजा समाचार