राष्ट्रसेवक
  • ०३ असोज २०८१
  • फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले२५ प्रतिशत बोनस सेयर दिने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 19, 2022

  • काठमाडौँ ,४ पुस । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

    कम्पनीले कूल ३० प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिएको छ । कम्पनीको १३१औं सञ्चालक समितिको बैठकबाट गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।

    समितिको प्रस्तावअनुसार कम्पनीको चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने सचिव कृष्णप्रसाद भट्टराईले जनाएका छन्।

  • ताजा समाचार