राष्ट्रसेवक
  • २२ भदौ २०८१
  • रवि लामिछानेको सांसद पद खारेजको माग गर्दै दायर रिट सर्वोच्चमा दर्ता


    • राष्ट्रसेवक
    •    
    • May 24, 2023

  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ।

    युवराज पौडेलले सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको हो। उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ ।

    चितवन २ बाट निर्वाचित लामिछानेको यसअघि पनि सांसद पद खोसिएपछि उनी पुनस् उपनिर्वाचनमा निर्वाचित भएर आएका हुन्।

     

     

  • ताजा समाचार