राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • सामान्यज्ञान प्रश्नोत्तर


    • राष्ट्रसेवक
    •    
    • September 13, 2022

  • केदार प्रसाद खतिवडा, शाखा अधिकृत

    १) मेसोडोनियाले आफ्नो देशको नाम परिवर्तन कहिले गर्यो र परिवर्तित नाम के हो ?
    १२ फेव्रुअरी २०१९ मा
    परिवर्तित नामः उत्तरी मेसोडोनिया गणराज्य (Republic of North Mecedonia)

    २) राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा बसोबास गर्ने परिवारको संख्या कति रहेको छ ?
    ६७ लाख ६१ हजार ५९

    ३) राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या र सबैभन्दा कम जनसंख्या भएका गाउँपालिका कुन-कुन हुन् ?
    धेरै बैजनाथ गाउँपालिकामा
    कम नार्पाभूिम गाउँपालिकामा

    ४) बजेट प्रस्तुतिको अवस्थामा एकैसाथ पेश हुने विधेयकहरु कुन-कुन हुन् ?
    विनियोजन विधेयक
    पेश्की खर्च विधेयक
    राष्ट्र ऋण उठाउने विधेयक
    ऋण तथा जमानत विधेयक
    आर्थिक विधेयक

    ५) गाई, भैंसी, बाख्रा, भेडा, बंगुर आदि पशु चौपायहरुबाट मानिसमा सर्ने रोग एक प्रकारको जुनोटिक रोग ब्रुसेलोसिस कुन जीवाणुबाट मानिसमा सर्दछ रु
    ब्रुसेल्ला

    ६) मुलर प्रतिवेदन के सँग सम्बन्धित छ ?
    अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप भएको वा नभएको भन्ने बिषयको सम्वन्धमा

    ७) रामसार महासन्धी कहिलेदेखि कार्यान्वयनमा आएको थियो ?
    सन् १९७७ डिसेम्वर २१

    ८) सगरमाथा दुई पटक आरोहण गर्ने पहिलो आरोही को हुन् ?
    नवाङ गोम्बु शेर्पा

    ९) LGBTQ Full form के हो ?
    Lesbian, gay, bisexual, transgender or queer

    १०) सन् २०१९ मार्च १४ देखि मोजाम्विकमा आएको विषण वर्षा सहितको आँधीको नाम के हो ?
    इडाई आँधि

    ११ समलिङ्गि विवाहलाई मान्यता दिने एसियाको पहिलो देश कुन हो ?
    ताइवान

    १२) विश्व सामाजिक न्याय दिवस कहिले पर्दछ ?
    २० फेव्रुअरी

    १३) इतिहासमै पहिलो पटक ब्याक होलको तस्वीर कहिले सार्वजनिक भयो ?
    सन् २०१९ अप्रिल १०

    १४) सार्वजनिक प्रयोजनका लागि नागरिकलाई राज्यले अनिवार्य सेवामा लगाउन सक्ने गरी कानुन बनाउन सक्ने व्यबस्था कुन धारामा उल्लेख छ ?
    धारा २९ शोषण विरुद्धको हक

    १५) संविधानको धारा १४ अनुसार गैर आवसीय नेपाली नागरिकता प्राप्त व्यक्तिले कुन अधिकार उपभोग गर्न पाउने व्यवस्था छ ?
    आर्थिक, सामाजिक र सांकृतिक अधिकार मात्र

    १६) Sense and sensibility कसको कृति हो ?

    jane Austin

    १७) युद्ध बन्द गरि रोटी देउ को नारा सहित रुसी सर्वसाधारण जनताले पेट्रोग्रादमा कहिले जुलुस निकालेका थिए ?
    १९१७ मार्च ७

    १८) ब्रिटिस सरकारले रणबहादुर शाहलाई बनारमा मासिक कति रूपैयाा आर्थिक सहयोग दिएको थियो ?
    मासिक ६ हजार

    १९) विवाह गर्दा सम्धीहरू लडाँइ गर्ने चलन कुन जातिमा छ ?
    कुमाल

    २०) रणाबाघ भन्नाले कुन बाजालाई चिनिन्छ ?
    नेवारहरूले बजाउने धिमेबाजा

     

  • ताजा समाचार