राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • चुनाव प्रचार प्रसारको लागि आज अन्तिम दिन


    • राष्ट्रसेवक
    •    
    • November 17, 2022

  • काठमाडौं, मंसिर १ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि राजनीतिक दलहरूले मंसिर १ गते सम्म प्रचारप्रसार गर्न पाउने छन्। यहि निर्वाचनको लागि कार्तिक १७ गते देखि आज मंसिर १ गते मध्यरातको १२ बजे सम्म समय निर्धारण गरेको थियो । सोहि दिनको मध्यरात देखिनै मौन समय सुरु हुने भएको छ ।

    सामाजिक सञ्जाल, अनलाइन मिडिया वा कुनै किसिमको छापाबाट उम्मेदवारका प्रचारप्रसार गर्न नपाइने उनले बताएका छन् भने साथै ‘सामाजिक सञ्जालबाट गरिएका चुनावी प्रचार सामग्री पनि हटाउनुपर्ने भनेका छन् ।

    चुनाबको लागि बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको आयोगले जानकारी दिएको छ। उक्त समयमा सार्वजनिक सवारी भने चल्ने छैनन् ।

  • ताजा समाचार