राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • ४ एआईजी पदमा बढुवा गर्न निर्वाचन आयोगको अनुमति


    • राष्ट्रसेवक
    •    
    • November 29, 2022

  • काठमाडौँ ,१३ मंसिर। प्रहरीमा ४ वटा एआईजी पद रिक्त भएको कारणले बढुवा गर्न निर्वाचन आयोगले अनुमति दिएको छ ।

    गृह मन्त्रालयको आग्रह अनुसार आयोगले बढुवा गर्न अनुमित दिएको गृह मन्त्रालयका  उच्च अधिकारीले  जानकारी दिएका छन् ।

    मंसिर १९ सम्म निर्वाचन आचार संहिताका कारण आयोगको अनुमित बिना सरुवा र बढुवा गर्न नमिल्ने भएको छ। आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गर्न पनि मन्त्रालयलाई अनुमति दिएको हो  ।

  • ताजा समाचार