राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पठाइन् समवेदना सन्देश


    • राष्ट्रसेवक
    •    
    • July 13, 2023

  • काठमाडौँ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति समवेदना सन्देश पठाएकी छिन्।

    राजदूत सलाहुद्धिन नोमन चौधरीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना सन्देश सुनाएका हुन्। नेपालका लागि बंगलादेशको राजदुताबासद्वारा जारी विज्ञप्तिअनुसार राजदूत चौधरीले बालुवाटारमा राखिएको शोक पुस्तिकामा समवेदना व्यक्त गरेका छन्।

    यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ट्विटरमार्फत् समवेदना व्यक्त गरेका थिए।

     

  • ताजा समाचार