राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ‘नेपालमा नपाएको माया कान्समा पाएँ’


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • काठमाडौँ — फिल्म पढेर फिल्म मेकिङमा होमिएका होइनन्, अविनाश विक्रम शाह । सानैदेखि फिल्म हेर्दै हुर्किए उनी । तिनै फिल्महरू, इन्टरनेटमा प्राप्त स्रोतहरुको स्व-अध्ययनले अविनाशलाई फिल्म क्षेत्रमा ल्यायो ।

    ‘कान्स’, ‘बर्लिन’, ‘भेनिस’ लगायत विश्वप्रसिद्ध फिल्म फेस्टिभल हेर्न भने उनी छुटाउँदैनथे तर कुनै दिन यस्तै ठूला प्लेटफर्ममा आफ्नो फिल्मले अवार्ड जित्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । उनै अविनाश गत जेठ १५ मा ७५ औं कान्सको अन्तिम दिन अवार्ड समाहरोहमा लघु फिल्मतर्फको विधामा आफ्नो नाम घोषणा हुँदा खुसीले ‘हाँसेको हाँस्यै’ भएछन् ।

  • ताजा समाचार