राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बालगायक सुप्रीम मल्ल ठकुरीको बजारमा नयां गित – राजनीति कि लाजनिती


    • राष्ट्रसेवक
    •    
    • January 30, 2023

  •  काठमाडौँ,१६ माघ। बालगायक सुप्रीम मल्ल ठकुरीले ल्याय देशको परिस्थिति लाई यथार्थ चित्रण गर्न गित राजनिती कि लाजनिती देशको बर्तमान अबस्थाको यथार्थ चित्रण गरेको यस गितका हरेक शब्द शब्दले सत्य बोलेको छ।
    चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको आफ्नै स्वरमा रहेको उत्क गित उनका बुबा कृष्ण मल्ल ठकुरीको शब्द र झलक संगीतम को लयमा रहेको छ।सामाखुसी स्थित महर्षी स्कुलमा सुटिङ भएको उत्क गितको निर्देशन भने हरिष धितालले गरेका हुन भने उत्क गित सुप्रीम को आफ्नै युटुभ च्यानल – Supreme Malla Thakuri बाट रिलिज गरिएको छ। देशको बर्तमान राजनीति अबस्था र यस्को असरले देशको र जनताको जनजिबनमा पुगेको असर समस्या र समाधान दुबै कुरा समाबेश गरिएको यो गितले देश बोलेको गितका ब्यबस्थापन हिक्मत शाही क्षितिज बताउछन।
    भिडियो लिंक: https://www.youtube.com/watch?v=iUZarfVLjGw
  • ताजा समाचार