राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ‘जो रातारात बन्छन्, ती क्षणिक हुन्छन्’


    • राष्ट्रसेवक
    •    
    • July 16, 2022

  • नेपाली थिएटरका विशिष्ट व्यक्तित्वमध्ये एक हुन्– अनुप बराल । नेसनल स्कुल अफ ड्रामाबाट ग्य्राजुएट अनुपका प्रत्येक काम नेपाली थिएटरमा माइलस्टोनका रुपमा उभिएका छन् । ‘थाङ्ला’, ‘कोर्टमार्सल’, ‘तीन एकान्त’, ‘महाभोज’ केही उदाहरण हुन् । अनुपसँगको सामाजिक–राजनीतिक चेतकै कारण उनका नाटकहरुले पृथक् पहिचान पाएका हुन् ।

    नाटक डिजाइन गर्दा नाटकका दृश्य र पात्रभित्र दर्शकले प्रवेश नपाऊन् भन्नेमा सचेत छन् उनी । उनका नाटक हेरिसकेपछि दर्शक त्यसले उठाएका सवालको जवाफ खोज्न व्यस्त हुादै घर फर्किन्छन् । पेन्टिङ र साहित्यमाथिको चेतले पनि उनका नाटकलाई पर्फेक्सनको उचाइतर्फ पुर्‍याएको हो । थिएटरलाई नाटक मात्रै बनाएर मलजल गरेका छैनन्, एक्टर्स स्टुडियोमार्फत थुप्रै कलाकार नेपाली नाटक र सिनेमालाई दिएका छन् उनले । गत साता उनले निर्देशन गरेको फिल्म ‘दोख’ प्रर्दशन भएको थियो । नाटक र नाट्यदर्शनबारे उनीसँग कवि विप्लव प्रतीकले संवाद गरेका छन् :

  • ताजा समाचार