राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौँ ४ बाट गगन थापा सर्वसम्मत विजयी


    • राष्ट्रसेवक
    •    
    • November 22, 2022

  • काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँक्षेत्र नं .४ बाट जित निकालेका छन्  ।थापाले धेरैनै मत  अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै  जितेका छन्  ।

    भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे भने  गगन थापाले २१ हजार ३०२ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याएका थिए ।

     

  • ताजा समाचार