राष्ट्रसेवक
  • ०७ कात्तिक २०८१
  • विश्वकप फुटबलमा आज साउदी अरेबिया र अर्जेन्टिना भिड्दै


    • राष्ट्रसेवक
    •    
    • November 22, 2022

  • काठमाडौँ, ६ मंसिर । कतारमा भरहेको फिफा विश्वकप फुटबलमा आज चार खेल हुने भएका छन् । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् भने त्यसैगरी समूह सी र समूह डी का दुई दुई खेल हुनेछन् । समूह सी मा रहेका साउदी अरेबिया अर्जेन्टिनाबीच दिउँसो पौने ४ बजे लुसेल रंगशालामा सुरु हुनेछ ।

    दोस्रो खेलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसिया भिड्ने भएका छन् । समूह सी कै अर्को खेलमा मेक्सिको र पोल्याण्ड राति पौने १० बजे भिड्नेछन् ।आजको चौथो खेलमा समूह डी मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकप उपाधि रक्षा अभियान सुरु हुनेछ ।

  • ताजा समाचार