राष्ट्रसेवक
  • १२ साउन २०८१
  • समानुपातिक तर्फको मतमा एमाले पहिलो स्थानमा


    • राष्ट्रसेवक
    •    
    • November 22, 2022

  • काठमाडौँ ,मंसिर ,४ । प्रतिनिधि सभाको समानुपातिक तर्फको मतमा नेकपा एमाले अग्र स्थानमा रहेको छ । नेकपा एमालेले जारी मतगणनामा अहिलेसम्म २५ हजार २ सय १५ मत प्राप्त गरेको स्रोतले जनाएको छ |

    दोस्रो स्थानमा  नेकपा एमाले रहेको छ भने पछ्याइरहेको नेपाली कांग्रेसका २३ हजार ५ सय २४ मत छ। त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ७ सय ७९ मत प्राप्त गरेको जानकारी आएको छ |

     

  • ताजा समाचार