राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बुधबार पनि नेप्से ओरालो


    • राष्ट्रसेवक
    •    
    • November 23, 2022

  • काठमाडौँ ,७ मंसिर ।  आज  पनि नेप्से ०.४० प्रतिशतले घटेर १९२१.९९ बिन्दुमा पुगेर बन्द भएको छ।नेप्से परिसूचक बढेसँगै आज कारोबार रकममा भने  कमी आएको छ।

    अघिल्लो कारोबार दिन अर्थात् मंगलबार १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ पुगेको हो ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक ०.८० र ०.२९ प्रतिशतले बढेको छ |आजको  दिन अन्य समूहको परिसूचक सर्वाधिक ०.७८ प्रतिशतले घटेको छ।

  • ताजा समाचार