राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • November 23, 2022

  • हेटौंडा,७ मंसिर ।  मकवानपुरको हेटौंडा-काठमाडौं सडकखण्ड अन्तर्गत सल्लेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको जानकारी आएको छ । दुर्घटनामा परी करिब ३४ वर्षीय परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको स्रोतले जनाएको हो ।

    स्रोतका अनुसार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज. ४४६६ नम्बरको जीप इन्द्रसराेबर गाउँपालिका-२ स्थित सल्लेमा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेर दुर्घर्टना भएको उल्लेख छ।

  • ताजा समाचार