राष्ट्रसेवक
  • १२ साउन २०८१
  • स्पेनले सात गोल गर्न सफल


    • राष्ट्रसेवक
    •    
    • November 24, 2022

  • काठमाडौँ ,८ मंसिर। स्पेनले सात गोल गर्न सफल भएको छ। बुधबार राति भएको  खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले पराजित गरेको हो ।स्पेनको जितमा फेरान टोरेशले दुई गोल गरे भने खेलको ११ मिनेटमा ड्यानी ओल्मोको गोलबाट स्पेनले अग्रता लिएको हो।

    ७७ मिनेटमा गाभीले अर्को गोल थप्दा कार्लोस सोलरले ९० मिनेटमा छैटौं गोल गरेका थिए।दोस्रो इन्जुरी समयमा मोराटोले स्पेनका लागि सातौं गोल गरेका हुन् |

  • ताजा समाचार