राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौंमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 24, 2022

  • काठमाडौँ ,८ मंसिर। काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री एक जनाको मृत्यु भएको छ ।

    मृत्युहुनेमा चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङ रहेकी छीन्।

    दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

  • ताजा समाचार