राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कालीकोटमा माओवादीका रावत निर्वाचित


    • राष्ट्रसेवक
    •    
    • November 24, 2022

  • कालिकोट ,८ मंसिर। कालीकोट प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन्।रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी भएका छन् ।

    दुर्गबहादुर रावतले नौ हजार ११ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जानकारी दिएको छ।

    त्यसैगरी रावतले नौ हजार ११, शाहीले सात हजार नौ सय ५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरेको लम्सालले जानकारी दिएका छन् ।

  • ताजा समाचार