राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 24, 2022

  • कैलाली,८ मंसिर । कैलाली १ को प्रदेश सभातर्फ  नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन्।

    चौधरीले  १५ हजार १ सय १ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका दिर्घ विनाडीले १० हजार ३ सय ७७ मत ल्याएका हुन् ।

     

  • ताजा समाचार