राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 24, 2022

  • झापा,८ मंसिर। झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवारसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । लिङ्देनले  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।

    लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएका थिए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका जानकारी आएको छ ।

  • ताजा समाचार