राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपाली मुलुकी छोरी परिजितालाई ‘द भ्वाइस’मा सफलता


    • राष्ट्रसेवक
    •    
    • November 24, 2022

  • काठमाडौँ ,८ मंसिर।नेपाली मूलकी परिजिता बाँस्कोटा अमेरिकी संस्करणको टेलिभिजन रियालिटी सो ‘द भ्वाइस’को अन्तिम–१० मा प्रवेश गरेकी छिन् ।

    मङ्गलबार भएको प्रतिस्पर्धामा उनको  मतका आधारमा आगामी चरणमा प्रवेश गरेकी छिन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी  गायिका एडेलको गीत ‘अल आई आस्क. गएकी थिन् ।  उनको  उक्त गीतलाई पनि निर्णायकहरूले प्रशंसा गरेका थिए । ‘ब्लाइन्ड अडिसन’बाटै उनको विश्वभरीनै  चर्चा भइरहेको थियो ।

    नकआउट राउन्डमा भालारी हार्डिङ र पेटन एल्ड्रिजसँग एट्टा जेम्सको ‘आई वुड -यादर गो ब्लाइन्ड’ बोलको गीत गाउँदै राम्रो प्रस्तुति दिएको भन्दै कोच जोनले उनलाई आफ्नो टिममा छनोट गरेका हुन् ।

  • ताजा समाचार