राष्ट्रसेवक
  • १२ साउन २०८१
  • महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु


    • राष्ट्रसेवक
    •    
    • November 25, 2022

  • काठमाडौँ,९ मंसिर ।महिला हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ गते देखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा र्‍यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात भएको छ।

    यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ ।

  • ताजा समाचार