राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौं महानगरमा कित्ताकाट सुरु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 25, 2022

  • काठमाडौं,९ मंसिर। काठमाडौं महानगरमा कित्ताकाट खुलेको छ। महानगरले आफ्नो क्षेत्रमा रहेको सबै जमिनलाई गैरकृषि भूमिमा वर्गिकरण गरेसँगै कित्ताकाट खुलाएको हो।
    भू–उपयोग परिषद्ले अध्ययन गर्दा काठमाडौं महानगरभित्र कृषियोग्य जमिन नभेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।
    सरकारले स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरण गर्नाका लागि भने कित्ताकाट रोकेको छ।
    अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेको जानकारी आएको छ।

  • ताजा समाचार