राष्ट्रसेवक
  • १२ साउन २०८१
  • विश्वकपमा आजदेखि दोस्रो चरणको प्रतिस्पर्धा सुरू


    • राष्ट्रसेवक
    •    
    • November 25, 2022

  • काठमाडौँ,९ मंसिर।फिफा विश्वकप २०२२ कतारअन्तर्गत आजदेखि समूह चरणमा दोस्रो चरणको प्रतिस्पर्धा सुरू हुनेछ। आज समूह ‘ए’ मा कतार र सेनेगल (साँझ ६:४५ बजे) तथा नेदरल्यान्ड्स र इक्वेइडर (राति ९:४५ बजे) भिड्दैछन्।
    पहिलो खेलमा जित हात पारेका इक्वेइडर र नेदरल्यान्ड्स लगातार दोस्रो जितसहित अन्तिम १६ मा पुग्ने योजनामा रहेका छन्।
    त्यसैगरी समूह ‘बी’ मा वेल्स र इरान (दिउँस ३:४५ बजे) भिड्ने भएका छन्।

  • ताजा समाचार