राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सुनको मूल्य स्थिर हुदाँ चाँदीको मूल्य बढ्यो


    • राष्ट्रसेवक
    •    
    • November 25, 2022

  • काठमाडौँ,९ मंसिर ।आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य भने बढेको छ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
    बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।
    आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • ताजा समाचार