राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्ने


    • राष्ट्रसेवक
    •    
    • November 25, 2022

  • काठमाडौँ,९ मंसिर।चर्चित अभिनेता सलोन बस्नेतले करिश्मा केसी संग विवाह गर्ने भएका छन् ।
    सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्न लागेका छन्। ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका छन्।
    सलोनको विवाह समारोह भोलि मंसिर १० गते शनिबारबाट सुरु हुने भएको छ उनका बुबा शोभित बस्नेतले जानकारी दिएका छन् ।
    शनिबारबाट सुरु हुने समारोहको रुपमा संगीत , मेहेन्दी र मंसिर १२ गते परिवार र केहि अतिथिको उपस्थितिमा चन्द्रागिरिमा विवाहको तयारी र मंसिर १४ गते रिसेप्सन पार्टी दिने तयारी भएको उनका बुबा शोभित बस्नेतले बताएका छन् ।

  • ताजा समाचार