राष्ट्रसेवक
  • ११ साउन २०८१
  • फेवातालमा बेपत्ता युवती मृत अवस्थामा फेला


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 25, 2022

  • कास्की,९ मंसिर।फेवा तालमा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक युवती मृत अवस्थामा फेला परेको जानकारी आएको छ।
    पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
    गत आइतबार फेवा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र डिएम गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको स्रोतले जानकारी दिएको छ।

  • ताजा समाचार