राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नवलपरासी १ बाट विनोद चौधरी निर्वाचित


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 26, 2022

  • नवलपरासी,१० मंसिर। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का निर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिवद्धता पूरा गर्ने बताएका छन् । बर्दघाटमा हिजो आयोजित कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिवद्ध भएर लाग्ने बताएका हुन् ।

    सबै प्रतिवद्धतालाई केवल चुनावी प्रतिवद्धतामा मात्रै सीमित हुन दिन्न”, चौधरीले भने– “जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

     

  • ताजा समाचार