राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आज आइतबार सुनचाँदीको मूल्य स्थिर


    • राष्ट्रसेवक
    •    
    • November 27, 2022

  • काठमाडौँ ,११ मंसिर। नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको छ।आज आइतबार  भने सुनचाँदीको मूल्य स्थिर नै  कायम रहेको छ।

    महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम नै रहेको छ । त्यस्तै , आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ भने  गत साताको शुक्रबार पनि यही मूल्यमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो। आज चाँदीको मुल्य स्थिर नै रहेको छ।

     

  • ताजा समाचार