राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 28, 2022

  • काठमाडौँ, १२ मंसिर। रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकको आवेदन माग गरेको छ।

    श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र साथै  कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारीभए अनुरुपनै  कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको छ।

    इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालि  जानकारी दिएको छ।

    त्यसैगरी पहिलो चरणमा  कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने  दोस्रो चरणका लागि  फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुने बोर्डले निर्धारण गरेको छ।

  • ताजा समाचार