राष्ट्रसेवक
  • १२ साउन २०८१
  • झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी सर्भे हुने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 28, 2022

  • झापा, १२ मंसिर। झापाको भद्रपुरमा हिजो  कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले ‘हात्तीपाइले रोग निवारणसम्बन्धी रि–प्रि टेष्ट सर्भे’ सम्बन्धी अभिमूखीकरण कार्यक्रमको आयोजना गरी सर्वेक्षणबारे जानकारी दिएको छ।

    विश्व स्वास्थ्य सङ्गठनले जानकारी गराएको परीक्षण कीटबाट १० मिनेटमै  (रिपोर्ट) आउने भएको छ । यही मङ्सिर १२ आज  कचनवल र १३ गते कुमरखोदमा सेम्पल सर्भे हुनेछ ।

    तालिम केन्द्रका अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिएका छन् । झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उनले बताएका छन् ।

  • ताजा समाचार