राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आज सोमबार अमेरिकी डलरको भाउ स्थिर


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 28, 2022

  • काठमाडौँ ,१२ मंसिर। आज मंसिर १२ गते सोमबार अमेरिकी डलरको भाउ स्थिर नै रहेको छ। आइतबार एकको खरिद दर १३० रुपैयाँ ४० पैसा  भने बिक्रीदर १३१ रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तैमा अमेरिकी डलर  भने आज पनि सोही भाउमा नै किनबेच भएको छ।

    त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५७ रुपैयाँ ७२ पैसा र बिक्रीमा १५८ रुपैयाँ ४४ पैसा भएको पाइन्छ।

    नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३६ रुपैयाँ २० पैसा तोकिएको छ।

    युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ  ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ११ पैसा र बिक्रीमा २९ रुपैयाँ २४ पैसा पाइएको छ ।

  • ताजा समाचार