राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आज स्विट्जल्यान्डसँग ब्राजिल तथा उरुग्वेसँग पोर्चुगल भिड्दै


    • राष्ट्रसेवक
    •    
    • November 28, 2022

  • फिफा विश्वकप २०२२ अन्तर्गत आज समूहमा दोस्रो चरणका अन्तिम खेल हुनेछ। समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड तथा क्यामरुन र सर्वियाबीच भिडन्त हुँदैछ।

    क्यामरुन र सर्विया दिउँस ३:४५ बजे भिड्दा ब्राजिल र स्विट्जरल्यान्डबीच ९:४५ बजे खेल हुनेछ। समूहमा ब्राजिल र स्विट्जरल्यान्डले पहिलो खेलमा जित निकालेका हुन्।

    त्यस्तै समूह ‘एच’ मा आज दक्षिण कोरिया र घाना ६:४५ बजे भिड्दा पोर्चुगल र उरुग्वेबीचको खेल मध्यराति १२:४५ बजे हुने भएको छ।

    आजका खेलको तालिका  
    क्यामरुन भर्सेस सर्विया – दिउँसो ३:४५ बजे
    दक्षिण कोरिया भर्सेस घाना –  साँझ ६:४५ बजे
    ब्राजिल भर्सेस स्विट्जरल्यान्ड – राति  ९:४५ बजे
    पोर्चुगल भर्सेस उरुग्वे – राति १२:४५ बजे

  • ताजा समाचार