राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मुस्ताङबाट यस वर्षमा ५० करोड मूल्य बराबरको स्याउ निकासी हुने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 29, 2022

  • म्याग्दी,१३ मंसिर। यस बर्ष मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २०  मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको हो।

    भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो रु एक सय २० देखि ३० भएको थियो।

    त्यसैगरी कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताएका छन्।

  • ताजा समाचार